२६ औँ कानून व्यवसायी महिला सम्मेलन सिन्धुली जिल्ला बारको आतिथ्यतामा सिन्धुलीमा हुँदैछ साथै लेख र रजिष्ट्रशन दस्तुर सम्बन्धमा विस्तृत विवरण डाउनलोडमा हेर्नु होला

Upcoming Events
Related Links
Downloads
Press Release
  • NBA Press Release 2074-6-24 | Download



  • Election Observation press release 2074-3-14 | Download


  • Election Observation Press Release | Download



  • footbal tournament Press Release | Download



More

    निर्वाचन समिति २०७२


    नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमितिको मिति २०७२ साल असोज ७ गतेको निर्णय अनुसार २०७२ पुस २५ गते नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको निर्वाचन घोषणा गरिएको जानकारी गराउँदै उक्त निर्वाचन गराउनको लागि निर्वाचन समितिमा निम्न कानुन व्यवसायीज्यूहरु मनोनयन भएको व्यहोरा जानकारीका लागि अुनरोध छ ।

    निर्वाचन समिति
    वरिष्ठ अधिवक्ता श्री हरिशंकर निरौला– प्रमुख निर्वाचन अधिकृत
    वरिष्ठ अधिवक्ता श्री कुमार शर्मा आचार्य– निर्वाचन अधिकृत
    अधिवक्ता श्री दामोदर खड्का– निर्वाचन अधिकृत
    अधिवक्ता श्री सुरेन्द्र कुमार महतो– निर्वाचन अधिकृत
    अधिवक्ता श्री विष्णु पोखरेल– निर्वाचन अधिकृत